जनगणना वेबसाइट प्रत्यक्ष तपाईंको प्रतिक्रियालाई अंग्रेजी तथा १२ बिभिन्न भाषाहरुमा फोन प्रश्नावली सहायता कल द्वारा  स्वीकार्छ|

तपाईंले १२-अंकको जनगणना नम्बर हराउनुभयो वा प्राप्त गर्नुभएन? चिन्ता नलिनुहोस्!

तपाईं त्यो बिना जनगणनालाई जवाफ दिन सक्नुहुन्छ। तपाईंलाई केवल १ अप्रिल २०२० मा तपाईं बस्नुभएको ठेगाना चाहिन्छ।

फोन: फोन द्वारा जनगणना पूरा गर्नु तीन चरणमा गर्न सकिन्छ!

१) अंग्रेजीको लागी १.८४४.३३०.२०२० (1.844.330.2020) डायल गर्नुहोस।

२) परिचय सुन्नुहोस्

३) एक अपरेटरमा पुग्न “०” थिच्नुहोस वा “प्रतिनिधि” भन्नुहोस् एक पटक अपरेटरसंग पुगेपछि, तपाई आईडी बिना जनगणनामा प्रतिक्रिया दिन चाहानुहुन्छ भनी उनीहरूलाई थाहा दिनुहोस्।

अनलाइन: जनगणनामा केवल ९ प्रश्नहरू छन् र सम्पन्न गर्न १५ मिनेट जसो लाग्नेछ।

1) Go to www.my2020census.gov Click “Respond” in English (www.my2020census.gov मा जानुहोस् अंग्रेजीमा “जवाफ” थिच्नुहोस)

2) Click “If you do not have a Census ID click here” and then follow the steps to put in your address. It is not a problem if you do not have your 12-digit Census ID number. ( “यदि तपाईं सँग जनगणना आईडी छैन भने यहाँ थिच्नुहोस” मा थिच्नुहोस र त्यसपछि आफ्नो ठेगाना हाल्नको लागि चरणहरू पालन गर्नुहोस।  यदि तपाईंसँग १२-अंकको जनगणना आईडी नम्बर छैन भने केहि समस्या छैन।)

द्रुत रिमाइन्डर: फारम एकै बैठकमा पूरा गर्नुपर्नेछ। यदि १५ मिनेटसम्म कुनै गतिविधि छैन भने, १३ मिनेट निष्क्रियताको पछि अधिसूचनाको साथ, सत्र अन्त्य हुनेछ, र उत्तरदाताले सुरुबाटै सुरु गर्नुपर्नेछ।

Back

Thank You to All of Global Cleveland's Supporters!

About Us

We strengthen our region by welcoming our world.

Global Cleveland is a non-profit organization dedicated to growing Northeast Ohio’s economy by welcoming and connecting international people to opportunities and fostering a more inviting community for those seeking a place to call home.

Subscribe

Sign-up to receive newsletters from Global Cleveland delivered to your inbox.

 





Privacy Preference Center

Verified by MonsterInsights